छापा

प्रदेशमा स्थायी सरकारको प्रारुप तयार, यसरी गरिने छ पदपूर्ति

माघ २१, २०७५

    काठमाडौं : केन्द्रीय सरकारले सातै प्रदेशको स्थायी सरकारका रुपमा रहने निजामती प्रशासनको प्रारुप तयार पारेको छ।  यही प्रारुपका आधारमा प्रदेश सरकारले संघीय सरकारले निजामती सेवा ऐन बनाउनेछन्।

    प्रस्तावित नमुना कानुनअनुसार प्रदेश सरकारअन्तर्गत रहने चौथो तहका ९० प्रतिशत खुलाप्रतियोगिताद्धारा पदपूर्ति गरिने राजधानी दैनिकले उल्लेख गरेको छ। १० प्रतिशत भने आन्तरिक प्रतियोगिताद्धारा पदपूर्ति गरिने छ।

    पाँचौ तहमा खुला प्रतियोगिताद्धारा ७० र ज्येष्ठताका आधारमा ३० प्रतिशत पदपूर्ति गरिने छ। छैटौमा शतप्रतिशत ज्येष्ठताका आधारमा  गरिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]