समाज

माटोको ढिस्कोले पुरिएर १ किशाेरीको मृत्यु

जेठ ३२, २०७६

    धनगढीः माटोको ढिस्कोले पुरिएर कैलालीमा एकजना किशाेरीको मृत्यु भएको छ। घर लिप्नको लागि माटो खन्ने क्रममा घोडाघोडी नगरपालिका ४ जनकपुरकी १७ वर्षीया रेस्मा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिए।

    घर नजिकैको मेलघट्टी सामुदायिक बनमा माटो लिन गएकि भण्डारीको  ढिस्कोले पुरेर  घटना स्थलमै ज्यान गएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]