राजनीति

बेरोजगारलाई दियो भेरी नगरले रोजगारी

असार १, २०७६

    जाजरकोट : जाजरकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। जिल्लाको भेरी नगरपालिकाले आइतबारदेखि औपचारिक रुपमा रोजगार कार्यक्रम सुरु गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। 

    प्रत्येक वडाबाट छनोट भएका योजनामा काम गर्ने गरी आइतबारबाट सुरुवात गरिएको हो। नगरप्रमुखले सदरमुकाम खलङगाबाट सुरु गरे भने अन्य वडामा पनि आजैदेखि सुरु भएको छ। युवालाई रोजगारी सिर्जना गरी घर आँगन मै  विकास गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमले रोजगारी नपाएर बसेका युवा खुसी भएका छन्। रोजगारी पाएर काममा खटिएका युवा, तथा युवतीसँग नगरप्रमुख घर्ती पनि सहभागी भएर काम गरिरहेको बताएको छ।

    युवाको हौसला बढाउन र काम प्रतिको जिम्मेवारी वोध गराउन नगरप्रमुखसँगै खटिएका छन्। यसै गरी शिवालय गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको काम सुरु गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]