फिचर : फोटो फिचर

२० देशको कला देखाउने मेलामा नेपाली मूर्ति (फोटो फिचर)

असार २, २०७६

    काठमाडौं : जेठ २९ गतेदेखि चीनको कुनमिङ प्रदेशमा आयोजना गरिएको एसिया र दक्षिण एसिया (साउथ एण्ड साउथिस्ट) एक्स्पोमा नेपाली कला मूर्तिमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ। दिनकै दुई लाख भन्दा बढीले अवलोकन गर्ने यो मेलामा नेपाली कला कौशल प्रयोग गरिएको मूर्तिले ध्यान तानेको देखिन्छ। 

    मेलामा नेपालका मात्रै १२१ वटा स्टलहरू रहेका छन्। जसमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ६९ स्टल र नेपाल चीन काउन्सिलको तर्फबाट ५२ स्टल राखिएको छ।  एक्स्पोमा अधिकतमा  दुई लाख पर्नेसम्मका मूर्तिहरू राखिएको छ। यसबाहेक नेपालको पश्‍मिना, हस्तकला तथा गलैँचा र कठका स्टलहरू पनि राखिएको छ। 

    मेलामा नेपाल सहित २० वटा देशको सहभागिता रहेको छ। जसमा दक्षिण एसियाली सार्क मुलुकका आठै वटा देशको सहभागिता रहेको छ। मेला असार तीन गतेसम्म चल्नेछ।

    १२ फोटोमा हेर्नुस नेपाली मूर्ति

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]