छापा

मरुभूमिबाट नेपालमा खानेपानी आयात

असार ३, २०७६

    काठमाडौं : नेपाल जलस्रोत गर्व गर्छ। सरकार खाडी मुलुकहरुमा मिनरलयुक्त पानी निर्यातको योजना सुनाइरहेको छ। तर, नेपालमा मरुभूमिबाटै खानेपानी आयात भइरहेको छ।

    भन्सार विभागका अनुसार नेपालमा संयुक्त अरब इमिरेट्स (युएई)बाट मात्र विगत चार आर्थिक वर्ष (२०७२ देखि २०७६) मा २८ लाख ४७८ हजार रुपैयाँको खानेपानी आयात भएको छ। युएईबाहेक भारत, चीन, फ्रान्स, सिंगापुर, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, अस्ट्रेलिया, क्यानडा, थाइल्याण्डलगायत दर्जनभन्दा बढी देशबाट नेपालमा खानेपानी आयात भइरहेको समाचार आर्थिक अभियान दैनिकमा छ।

    चार वर्षको अवधिमा ती देशबाट सात करोड ३९ लाख रुपैयाँको २१ लाख लिटर खानेपानी नेपाल आयात गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]