समाज

रोकियो अरुण तेस्रोको काम

असार ५, २०७६

    संखुवासभा : वर्षासँगै आएको बाढी अरुण तेस्रो जलविद्युत् परियोजनाको निमार्ण कार्य अवरुद्ध भएको छ। 

    बाढीले अरुण तेस्रो जलविद्युत् परियोजनाको निमार्ण सामग्री बगाएपछि निमार्ण कार्य अवरुद्ध  भएको हो।  बाढीले  मकालु गाउँपालिकामा निमार्णाधीन ९ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यास साइड क्षेत्रको सडक र निमार्ण सामग्री समेत बगाएको छ।

    बाढीले निमार्ण कम्पनी रौता कन्ट्रक्सनको बुमर मेसिन एक थान, स्काइभेटर दुई थान, लोडर एक  थान, ट्याक्टर एक थान, कम्प्रेसर मेसिन एक थान, जेनेरेटर एक थान, रड बनाउने मेसिन एक थान बगाएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख मीम लामाले बताए। त्यस्तै बाढीले बाढीले आयोजनाको ड्यामसाइड आसपासको सडक समेत बगाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]