अर्थ

स्वरोजगार सम्मानको लागि आवेदन खुला

असार ६, २०७६

    काठमाडौं : वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेका उद्यमीलाई सरकारले सम्मान गर्ने भएको छ। स्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन खुलाएको जानकारी गराएको छ।

    यस अघि उक्त कार्यक्रमबाट सम्मानित नभएको व्यक्ति सम्मानको लागि योग्ग हुने मन्त्रालयले जनाएको छ। सम्मानको लागि शुक्रबारको मितिले स्रम रोजगार  सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सूचना समन्‍वय तथा सूचना शाखामा सम्पर्क गर्न वा इमले गर्न माग गरिएको छ।

     यस्तो सम्मानले स्वरोजगार युवालाई प्रोत्साहन पुग्ने मन्त्रालयको बुझाइ छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]