मनोरञ्जन

'माया सररर' भन्दै पललाई छाडेर सचिन तिर आँचल शर्मा

असार ८, २०७६

    काठमाडौं :  गायक सचिन रौनियारको  नयाँ गीत ‘माया सररर’  सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको  सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गीत  ‘माया सररर’  ल्याएका हुन। 

    गीतमा गायक रौनीयारलाई अर्का पुराना गायक जीतेन लेप्चाले साथ दिएका छन् भने शब्द तथा संगीत जितेन लेप्चाको नै रहेको छ। मोडल तथा नायिका आँचल शर्माको अभिनय रहेको ‘माया सररर’ को भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्।

    भिडियोमा गायक सचिन रौनियार तथा  जितेन लेप्चा दुबै जना नायिका आचल शर्माको पछि लागेर गीत मार्फत फकाउन खोजिएको देखाइएको छ। भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र  विकास ज्ञवालीको सम्पादन रहेको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]