समाज : सुरक्षा/अपराध

करेन्ट  लागेर महिलाको मृत्यु

असार १०, २०७६

    तनहुँ :  तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्की घर भई तनहुँको म्याग्दे गाउँपालिका–२ पाटेचौर बस्ने २८ वर्षीया सीता आले रहेकी छन्। 

    बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। 

    उनका अनुसार पाटेचौरका माधव घिमिरेको घरमा डेरा बस्दै आएकी ५२ वर्षीया तिलमाया आलेको कोठामा पाहुना आएकी सीतालाई होल्डर सार्ने क्रममा करेन्ट लागेको हो। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]