समाज

चट्याङ लागेर २ जनाको मृत्यु

File Photo
असार ११, २०७६

    विराटनगर : मोरङको रंगेलीमा चट्याङले लागेर २ जनाको मृत्यु भएको छ।

    बुधबार दिउँसो परेको चट्याङले रंगेली नगरपालिका ९ दोहमनाका १४ वर्षीय अभत ऋषिदेव र १५ वर्षीय अनिल ऋषिदेवको मृत्यु भएको हो।

    दिउँसो परेको चट्यांगले घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]