छापा

सेनाकै जग्गा अतिक्रमण!

असार १२, २०७६

    काठमाडौं : नेपाली सेनाले भोगाधधिकार  पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा किनबेच भएको छ। 

    सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना र २ पैसा जग्गा व्इक्तिको नाममा दर्ता गरिएको छ। उक्त जग्गा सेनले २०४५ सालमा अधिग्रहण गरेको थियो भन्ने खबर अन्नपूर्णपोस्ट दैनिकमा छ। 

    सेनाको जग्गा व्यक्तिले किनेको विषयमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बोल्न चाहेनन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]