खेलकुद

विश्वकप क्रिकेट : भारत भर्सेज वेष्टइण्डिज

असार १२, २०७६

    विश्वकप क्रिकेटमा भारतले आज वेष्ट इण्डिजसँग प्रतिस्पर्धा गदै छ।

    अपराजित रहदै आएको भारतले ५ खेलमा ४ जित हासिल गरेको छ।  न्यूजिल्याण्ड र भारतबीचको खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडेको भारतले अष्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको छ। 

    वेष्ट इण्डिजले पाकिस्तानलाई  हराएको छ भने बंगलादेश, इंग्ल्याण्ड र  अष्ट्रेलिया र न्यूजिल्याण्डसँग पराजित भएको छ।  म्यानेष्टर मैदानमा हुने यी दुई टोलीबीचको खेल आज दिउँदो सवा ३ बजे सुरु हुने छ। 

    पाँच खेलबाट ९ अंक बनाएको भारत अंक तालिकाको तेस्रो स्थानमा छ।  जारी विश्वकपभरि नै ज्यासन होल्डर नेतृत्वको टोलीले यस्तै अनिश्चित प्रदर्शनहरु गरिरहेको छ। ६ खेलबाट ३ अंक जोडेको वेष्टइण्डिजले  सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अन्य खेलको नतिजामा पनि भर पर्नुपर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]