छापा

फिल्म हलमा दर्शकको खडेरी

असार १३, २०७६

    काठमाडौं : यो वर्षको मनसुन सुरु भइसकेको छ। 

    वर्षायाममा प्राय चललित्रको व्यापार राम्रो हुँदैन। व्यापार राम्रो नुहने भएको कारण यो वयाममा राम्रा चलचित्र प्रदर्शन हुँदैनन्। यही कारण पनि वर्षा याममा सिनेमाहलमा दर्शकको खडेरी पर्नेगर्छ।

    यो महिना राम्रा सिनेको अनिकालकै कारण हलमा दर्शकको अवस्था नाजुक छ। सातवटा सिनेमा घर भएको गोपिकृण्ण मुभिजका प्रबन्ध निर्दशक तीथ पौडेलका अनुसार पछिल्लो समय हलमा दर्शक छैनन् भन्ने खबर राजधानी दैनिकमा छ। 

    पाँच साताअघि नेपाली चलचित्र जात्रै जात्रा रिलिज भयो। जात्रै जात्रापछि गतिलो नेपाली फिल्म हलमा नआएकै कारण त्यहि चललिचत्र प्रदर्शन भइरहेको निर्देशक पौडेलले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]