छापा

छोरी जन्मिए १० हजार, सुत्केरी भैंसीलाई १६ सय भत्ता

असार १३, २०७६

    जाजरकोट : जुनीचाँदै गाउापालकाले अब छोरी जन्मिनेबित्तिकै १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएका छ। गाउँ पालिकाले सार्वजनिक गरेको २०७६/७७ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।

    ‘बैंक खातामा छोरी, सुरक्षा जीवनभरि’ कार्यक्रमअन्तर्गत साउन १ पछि गाउँपालिकाभित्र जन्मिने प्रत्येक छोरीको नाममा गाउँपालिकाले निःशुल्क बैंक खाता खोलेर १० हजार रुपैयाँ बचत गरिदिने घोषणा गरेको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छ।

    यसै गरी, भैंसीपालन व्यवसायलाई प्रदर्द्धन गर्न ‘एक कृषक, एक भैंसीपालन’ कार्यक्रम सञ्चालन गरी सुत्केरी भैंसीलाई १६ सयका दरले प्रोत्साहन रकम दिने बजेटमा व्यवस्था छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]