समाज

स्वागतद्वारमा मदिराको प्रचार

तस्विर : एकताले (ट्‍वीटर ह्याण्डिल)
असोज २३, २०७६

    काठमाडौं : चिनियाँ राष्ट्रपतिको स्वागतको लागि बनाइएका द्वारमा मदिरा ब्राण्डहरूको समेत प्रचार गरिएको छ। सरकारले मागेको सहयोग स्वरुप विभिन्‍न स्थलहरूका निजी क्षेत्रका संस्था र सरकारी स्वामित्वका संस्थाहरूले द्वार बनाएका छन्। सो अवसरको उपयोग गर्दै मदिरा व्यवशायीहरुले मदिराको प्रचार गर्न नपाईने भएपनि प्रचार घुसाएका हुन ् ।

    सरकारले स्वागतद्वार बनाउन गरेको अनुरोधले मदिरा व्यवशायीलाई प्रचारक‍ो मौका पाएको देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बानेश्‍वरसम्म बनाइएका केही द्वारमा खुकुरी रमको प्रचार देखिएको हो।

     मदिरा ऐनअनुसार सार्वजनिक ठाउँमा रक्सीको विज्ञापन गर्न पाइँदैन रक्सीको विज्ञापन प्रचार गरेको भन्दै फिल्म ‘बुलबुल’ को पोस्टर प्रहरीले हटाएको पनि थियो।
     

भागवत भट्टराई

भागवत भट्टराई 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]