अर्थ

आज यस्तो छ नेपाली रुपैयाँसँग विदेशी मुद्राको विनिमयदर

पुस ७, २०७६

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ। 

    आजका लागि एक युरोको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४१ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३२ पैसा तोकिएको छ। 

    अस्ट्रेलियन डलरका लागि आज खरिददर ७८ रुपैयाँ ३० पैसा र बिक्रीदर ७८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने सिंगापुर डलरको खरिददर ८३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८४ रुपैयाँ २० पैसा तोकिएको छ। 

    यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ। साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ।

    आज एई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा छ। आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४२ पैसा बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकिएको छ। 

    यस्तै कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ८२ पैसा तोकिएको छ। आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकिएको छ।

    बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]