समाज

घरको तलाबाट खसेर एकजनाको मृत्यु

पुस ७, २०७६

    संखुवासभा : पाँचखपन नगरपालिका–४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ। 

    मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सोमबार घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]