स्थानीय निर्वाचन-२०७९

सुदूरपश्चिममा आरडिटी पोजेटिभ देखाएका १० जनाको पिसिआर भने नेगेटिभ

बैशाख १५, २०७७

    डडेल्धुरा : सुदूरपश्चिमका विभिन्न जिल्लाका १० जनामा गरिएकाे काेराेना भाइरसकाे र्‍यापिड डाइग्नोस्टिक टेस्ट पोजेटिभ देखाएकोमा पिसिआरमा सबैको रिपोर्ट नेगेटिभ देखाएको छ।

    यहाँ झण्डै १२ हजारको आरडिटी टेस्ट गर्दा १० जनाको पोजेटिभ देखाएको थियो। 

    प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा तीन, कञ्चनपुर, डडेल्धुरा र बाजुरामा दुई–दुई तथा अछाममा एक गरी १० जनामा आरडिटी पोजेटिभ देखाएको थियो। पिसिआर परीक्षणमा भने सबैको रिपोर्ट नेगेटिभ देखाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]