समाज

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान

बैशाख १६, २०७७

    काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ।

    बोर्डका अध्यक्ष केशव भट्टराई गत वर्ष मंसिरमा निधन भएपछि लामो समयदेखि रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको हो।  योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ। 

    मन्त्रलायकाअनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]