अर्थ

लकडाउनमा त्रिभुवन विमानस्थल भन्सारको राजश्‍व ५ करोड ८३ लाख

बैशाख १६, २०७७

    काठमाडौंः त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लकडाउन अवधिभरमा ५ करोड ८३ लाख राजश्व संकलन गरेको छ। नेपाल सरकारले कोरोना संक्रमण रोकथामको लागि चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो।

    चैत ११ गतेदेखि मसान्तसम्म २ करोड ५३ लाख र वैशाख १५ सम्ममा ३ करोड ५३ लाख राजश्व संकलन भएको त्रिभुवव विमानस्थल विमानस्थल भन्सार भन्सार प्रमुख अधिकृत दयानन्द केसीले बताए। उनका अनुसार मंगलबारसम्म ५ करोड ८३ लाख राजश्‍व उठिसकेको छ। चीनबाट अहिले पनि सामान आइरहेका छन।

    चीनबाटै आएका सामानबाट भन्सारले धेरै राजश्‍व उठाएको हो। 'चीन र युएईबाट सबै स्वास्थ्य सामग्री मात्रै आएका छन,' उनले भने,' कोभिड-१९ का सामग्रीबाहेक आएका छैनन्। थप सामग्री आएमा राजश्‍वमा वृद्बि हुने उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]