फिचर : फोटो फिचर

लकडाउनमा सुनसान बिपी राजमार्ग (फोटो फिचर)

जेठ २२, २०७७

    काठमाडौं : नेपालकै सबैभन्दा व्यस्तमध्ये एक हो बीपी राजमार्ग। यसलाई बनेपा-बर्दिबास राजमार्ग पनि भनिन्छ। सामान्य अवस्थामा दैनिक यो सडक छिचोल्दै काठमाडौंबाट पूर्वी नेपालतर्फ २४ हजार भन्दा धेरै गाडीहरु जाने गर्छन्। आउनेको संख्या पनि उत्तिकै रहेको छ। सानो तथा साँघुरो यो सडकमा अधिकांश साना गाडीहरु सञ्‍चालन हुने गरेका छन्।

    तर सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि यो सडक सुनसान जस्तै छ। आपत् परेका सवारीसाधन बाहेक अन्य यो सडक हुँदै गुडेका छैनन्। गाडी गुड्दा धुलोमैलो देखियो यो सडक यतिबेला चिटिक्क देखिएको छ। 

    यस सडकले काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोडेको छ। यसको नाम नेपालका पूर्व नेता बीपी कोइरालाको नाममा राखिएको हो। यो राजमार्ग काठमाडौं उपत्यका र तराई क्षेत्रलाई जोड्ने छोटो लिंक हो। लडकाउनका कारण सुनसान बनेको यो राजमार्गलाई १४ तस्बिरमा हेर्नुहोस् :

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]