स्थानीय निर्वाचन-२०७९

नरैनापुरका थप १२ जना कोरोना संक्रमित डिस्चार्ज

जेठ २३, २०७७

    बाँके : नेपालगन्जस्थित लायन्स टेन्टल कोरोना आइसोलेसनमा उपचाररत १२ जना शुक्रबार डिस्चार्ज भएका छन्। 

    जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले नरैनापुर गाउँपालिका २ का १२ जना संक्रमित निको भएर घर फर्केको बताए। 

    दुई पटक जाँच गर्दा उनीहरुमा कोरोना देखिएको थिएन। यो सँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ४१ पुगेको छ । 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]