स्थानीय निर्वाचन-२०७९

कर्णालीमा शुक्रबार थपिए कोरोनाका १ सय जना बिरामी

हट स्पट बन्यो दैलेख, तीव्र गतिमा संक्रमण

जेठ २३, २०७७

    दैलेख : शुक्रवार मात्रै कर्णाली प्रदेशमा कोरोनाका १ सय नयाँ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रलय कर्णाली प्रदेशको स्वास्थय सेवा महाशाखाका अनुसार शुक्रवार मात्रै एक सयजना कोरोनाका नयाँ बिरामी फेला परेका हुन्।

    थपिएका संक्रमितमध्ये दैलेखको दुल्लु नगरपालिका-१ का २०, २०२१, २२, २३, ३१ वर्षीय पुरुष दुल्लु-२ का १७, १७, २०, २०, २० वर्षीय पुरुष दुल्लु-३ का १७, १८, २६ वर्षीय पुरुष दुल्लु-४ का २३, २८, ४७, वर्षीय पुरुष दुल्लु-५ का २२ वर्षीय पुरुष दुल्लु-६ का १९, २२, २२, ३५ वर्षीय पुरुष दुल्लु-७ का ४४ वर्षीय पुरुष दुल्लु-८ का १९ वर्षीय पुरुष दुल्लु ९ का २३ वर्षीय पुरुष दुल्लु १२ का ३५ वर्षीय पुरुष रहेका छन् 

    यस्तै दैलेखको महाबु गाउँपालिकाका १६, २०, २५, २९, ३०, ३५ वर्षीय पुरुष र ९ वर्षीय महिला रहेका छन्। महाबु-२ का४, ४, १७, १७, १८, २०, २०, २०, २१, २३, २४, २४, २५, २५, २५, २५, २५, २७, २७, २९, २९, ३०, ३०, ३१, ३२, ३२३४, ३५, ३६३७, ३८, ३८, ४२, ४४, ४५, ४६, ४७, ४८, ५० वर्षीय पुरुष र २२, २६ वर्षीया महिला रहेका छन् । 

    यस्तै दैलेखकै महाबु-३ का २०, ३०, ३०, ४० वर्षीय पुरुष, महाबु-४ का २१, ३०, ३५, ३५, ५६, वर्षीय पुरुष, महाबु-५ का १५, २३ वर्षीय पुरुष, महाबु ६ का १९, २०, २२, २४ वर्षीय पुरुष र जुम्लाको चन्दनाथ नगरपालिका-३ का २८, ३१, ३५ वर्षीय पुरुष रहेका छन् । 

    हुम्लाको चंखेली गाउँपालिका-३ का २५ वर्षीय पुरुष, दोलखा तामाकोशि गाउँपालिका-५ का २५ वर्षीय पुरुष, रामेछाप दोरम्बा गाउँपालिका-२ का २३ वर्षीय पुरुष, गोरखा आरुघाट गाउँपालिका-२ का २५ वर्षीय पुरुष, दैलेख दुल्लु-१० का २० वर्षीय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ का १८ वर्षीय पुरुष र जाजरकोटको भेरी नगरपालिका-१० का १९ वर्षीय पुरुष रहेका छन् ।

उदयराज अधिकारी

अधिकारी थाहा खबरका दैलेख समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]