स्थानीय निर्वाचन-२०७९

जाजरकोटमा प्रहरीसहित चार जनामा कोरोना पुष्टि

जेठ २४, २०७७

    जाजरकोट :  बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत  १ जना प्रहरीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सुर्खेतस्थित प्रयोगशालामा गरिएका जाँचबाट सो कुरा पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिए। उनीहरु सबैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो।

    संक्रमित तीन जना भारतबाट आएका थिए। ६, १४, ३३ र ५२ बर्षीय रहेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]