थाहा संवाद

कम्युनिस्टले ल्याउने बजेट यस्तो हुँदैनः गोविन्द पोखरेल, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

फोटो साभारः ifecnepal.com
जेठ १८, २०७३

    सरकारले आगामी वर्षका लागि १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अहिले शून्य दशमलब ७७ प्रतिशत रहेको आर्थिक वृद्धिदरलाई साढे ६ प्रतिशत बनाउने र दोहोरो अंकमा रहेको महँगी अर्थात मुद्रा स्फिर्ति ७ दशमलब ५ प्रतिशतमा सीमित राख्ने महत्वकांक्षा सहित बजेट आएको छ। सबैलाई खुसी पार्ने गरी ल्याइएको बजेटले महँगी ह्वात्तै बढाउने विश्लेषण गरिएको छ। बजेट आएलगत्तै सत्तारुढ दलहरुभित्र असन्तुष्टि देखिएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि बजेट वित्तीय अनुशासनभन्दा बाहिर गएर ल्याइएको आरोप लगाइएको छ। अर्थविद्हरुको नजरमा बजेट कस्तो छ त? कत्तिको कार्यान्वयनमुखी छ त बजेट? थाहा सञ्चार नेटवर्कका नरेन्द्र सापकोटाले अर्थतन्त्रका जानकार तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई सोधेका छन्।

    सुन्नुस् अन्तर्वार्ता-  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]