| (Tuesday, 19 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : नेपाली कांग्रेसले पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगि प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको छ। मंग...
बझाङ : बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा र्याफ्टिङ गरिने भएको छ। सेती नदीको मनमोहक दृश्यावलोकन र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्याफ्टिङ गरिने भएको हो। चैत १२ गतेदेखि चैत २५ गतेसम्म सुनिकोटदेखि पानकोटसम्म सेती...
चितवन : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीनवटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दिव्यपु...
काठमाडौं : प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे १२ हुन लाग्दा पनि सुरु हुन सकेको छैन। संसद् सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक नसकिएकाले बैठक शुरु हुन ढिलाइ भएको हो। संसद् ...
काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन त्रिवि कीर्तिपुरले तीन विधामा पुरस्कारको घोषणा गरेको छ। स्ववियुले स्ववियु निर्वाचनको एक बर्ष पार गरेपछि प्राध्यापक तथा विद्यार्थीलाई अनुसन्धानमा प्रोत्साहन गर्न टिचर अफ द इयर’,क्रियाटिभ स्टुडेन्ट अफ द इयर र टियु रिसर्...
काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा क...
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन्। प्रेस चौतारी कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूल...
काठमाडौं : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ। विभागले उनीहरूविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असु...
पाल्पा : तानसेन -रानीमहल सडकखण्ड साढे एक महिनापछि खुलेको छ। गत माघ १७ गतेदेखि सडक मर्मतका लागि बन्द गरिएको थियो। सोमबार (आज) देखि सडक सुचारू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनका अनुसार ...
काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेका शिक्षाध्यक्ष र रजिस्ट्रार पदमा योग्यताको आधारमा नियुक्ति हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले यसका लागि आज सार्वजनिक सूचना जारी गरि ७ दिनभित्र बायोडाटा उपलब्ध गराउन भनेको छ। त्रिविका अनुसार त्रिवि ऐन २०४९ को प...
पर्वत : आजभोलि कोही पनि कृषकलाई ‘तपाईँको समस्या के छ?’ भनेर सोध्ने हो भने उसको पहिलो उत्तर नै ‘बाँदरले बाली त खायो खायो घरमा पाकेको अन्न पनि बाँकी छाडेन’ भन्ने छ। देशभर नै बाँदर आतङ्कले सताएको बेला पर्वतको पैयुँ गाउँपालिका पनि त्यसब...
काठमाडौं : राजनीतिक रुपमा विभाजित भइसकेको नेपाल समाजवादी पार्टी (नेसपा)मा एकअर्कालाई कारबाहीको होडबाजी चलेको छ। अध्यक्ष महेन्द्रराय यादव समूहले केन्द्रीय समितिमा बहुमत पुर्याएर अर्का अध्यक्ष बाबुराम भट्टराई समूहलाई कारबाही गर्न हस्ताक्षर अभियान सुरु गरेको छ।...
काठमाडौं : अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँ...
इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्। सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको बताइएको छ। डेमाक विपद् व्यवस्थापन निकायक...
इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ। आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ। गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्...
काठमाडौं : प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा राजु अर्याल सर्वसम्मत भयन भएका छन्। माल्टामा भएको दोस्रो अधिवेशनले अर्याल नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । एनआरएनए माल्टाका पूर्वअध्यक्ष रहिसकेका नवनिर्वाचित अध्यक्ष अर्यालले प्रवासी न...
काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ। आज बिहान बसेको पदाधिकारी बैठकमा महराको विषयमा ठोस निर्णय हुन बाँकी रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन्। छलफलपछि सञ्चारकर्मी...
डडेल्धुरा : नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन्। एमाले डडेल्धुराको नवाै अधिवेशनबाट अध्यक्षमा शाहीलाई सर्वसम्मत चयन गरिएको हो। तर, निर्वाचन कमिटीले भने आधिकारिक घोषणा गर्न बाँकी छ। शाहीलाई सर्वसम्मत अध्यक्ष चय...
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अ...