दार्चुला

  • दार्चुलामा बस दुर्घटना, १५ जना घाइते

    काठमाडौं : दार्चुलामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ख–१०३१ नम्बरको बस शुक्रबार बिहान दुर्घटना भएको हो। बस महाकाली नगरपालिका–५ किम्...

  • दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

    खलङ्गा : दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ। नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो। दुर्घटनामा परी...

  • अपि हिमाल गाउँपालिकामा तीन दिन सार्वजिक बिदा

    काठमाडौं : दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ। ​ गाउँपालिकाले सूचना निकालेर प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबारदेखि बुधबारसम्म प...

  • सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ

    दार्चुला :  नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र स...

  • चालीस मेगावाट अपर चमेलियाको परीक्षण सुरु, आइतबार उद्घाटन

    दार्चुला : दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण भएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेका अनुसार दार्चुलाको मार्मा गाउँपालिका–१, किमबगडमा बाँध बाँधेर छ...

  • भारतले सडक बनाउन बम पड्कायो, नेपालतर्फका घरमा क्षति

    खलङ्गा : भारतले आफ्नो क्षेत्रमा सडक निर्माणका क्रममा विष्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ क्षति पुर्याएको छ। भारतको पिथौरागढ जिल्ला धारचुला तहशिलअन्तर्गतको नयाँबस्तीमा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गाले नेपालतर्फ महाकाली नगरपालिका–५ मसिनीबलुवाका तीन स्थानीयव...

  • भारतले खोल्यो धौलीगंगा बाँधको ढोका, महाकालीमा बाढीको सम्भावना, सतर्क रहन प्रशासनको आग्रह

    काठमाडौं : भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेको छ। मंगलबार बिहान ५ बजे बाँधका ढोका खोलेपछि महाकाली नदीमा पानीको सतह बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन्।  बाँधका ढोका राति ८ बज...

  • पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

    खलंगा : वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ। शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलंगा सडक क्षेत्र बन्द भएको हो। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउ...

  • ढुंगाले लागेर यार्सागुम्बा संकलकको मृत्यु

    दार्चुला : ढुंगाले लागेर व्यास गाउँपालिका–१ कुन्तिमा एक यार्सागुम्बा संकलकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।  यार्सागुम्बा संकलनका क्रममा बिहीबार ढुंगाले लागेर व्यास गाउँपालिका–१ छाङरुका ४२ वर्षीय वीरसिंह ऐतवालको ज्यान गएको जिल्ला ...

  • दार्चुलामा चट्याङ लागेर छोराको मृत्यु, आमा घाइते

    धनगढी : दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। चट्याङ ला...

  • हिमपहिरोमा हराएका पाँचको अवस्था अज्ञात, निरन्तरको हिमपातले खोजी अवरुद्ध

    काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरोमा बेपत्ता भएका पाँचजनाको खोजी कार्यमा कठिनाइ भएको छ।  निरन्तर हिमपात भइरहेका कारण खोजी कार्यमा समस्या भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जा...

  • तुइनको कहर : ६५ वर्षमा ६४ बिलाए

    दार्चुला : नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको मृत्यु भयो।  आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्...

  • भारत जाँदै गरेका युवा तुइनबाट खसेर महाकालीमा बेपत्ता

    धनगढी : दार्चुलास्थित महाकाली नदीमा तुइनबाट खसेर एक युवा बेपत्ता भएका छन्। शनिबार साढे १ बजेकाे समयमा तुइनबाट खसेर व्यास गाउँपालिका २ तल्लो दुम्लिङका ४४ वर्षीय सिङ्दलसिंह भण्डारी बेपत्ता भएका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी)...

  • दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    दार्चुला : जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। ४० कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ जना छन्।  क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूलाई बस्न समस्या  भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए।...

  • दार्चुलामा भोट हाल्न गएका नरसिंहको यसरी भएको थियो हत्या

    धनगढी : मंसिर ४ गते चुनावका दिन दार्चुलामा एक युवक मृत भेटिए। जिल्लाको ब्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्ट मृत भेटिएका हुन्। उनी मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। मृत भेटिएका विष्टको शरीरमा चोटपटक लागेको थियो। विष्टका आफन्तल...

  • दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी

    दार्चुला : एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।  उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी भएका हुन्।  ...

  • दार्चुलाको छाङरु र तिंकरको मतदान सदरमुकाममा

    काठमाडौं : दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ। व्यासका बासिन्दा चिसोको समयमा खलंगा झर्ने भएकाले मतदान सदरमुकाममै गराउन लागिएको हो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार अहिले चिसो छल्न अधिकांश छाङरु र...

  • दार्चुला बालक मृत्यु प्रकरण : भारतीय पक्षले स्विकार्‍यो गल्ती, क्षतिपूर्ति दिन तयार

     धनगढी : दार्चुलामा बालकको मृत्युको जिम्मेवार आफू रहेको भारतीय पक्षले स्वीकार गरेको छ। शुक्रबार जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने वेला एक बालकको ज्यान गएको थियो। भारतले तावाघाट-लिपुलेक सडक चौडा गर्ने क्...

  • दार्चुलामा जिप दुर्घटना, एकजनाको मृत्यु

    दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गएराति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन्। उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ...

  • दार्चुला बाढीपहिरो अपडेट : पाँचजनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता

    दार्चुला : जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको हो। अविरल वर्षासँगै गएराति आएको पहिरोले घर लैजाँदा नौगाड गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो। नौगाड गाउ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]