महाभूकम्पको ९ वर्षपछिको बारपाक, तस्विर
गोरखा : २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको महाभूकम्पको केन्द्रविन्दु थियो, गोरखाको बारपाक। भूकम्पले तहसनहस पारेको यो गाउँ ९ वर्षपछि पूरै फेरिएको छ। मौलिकता मासिएको छ। परम्परागत ढुंगाले छाइएका घरको ठाउँमा आधुनिक र पक्की घर निर्माण गरिएक...