भैँसीसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते
काठमाडौं : झापामा मोटरसाइकल भैँसीसँग ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका–३ सहिदगे...