रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट
धुलिखेल : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले घर जलेका हुन्। आगलागीबाट १५ घरबाहेक १० गोठ जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दि...