लमजुङ

  • छोरीको हत्या अभियोगमा एक महिला पक्राउ

    लमजुङ : आफैँले जन्माएको नाबालिका छोरीको हत्या गरेको आरोपमा लमजुङमा एक महिला पक्राउ परेकी छन्। १८ महिने छोरीको हत्या गरेको अभियोगमा लमजुङको राइनास नगरपालिका-३ ढाँडखर्क बस्ने सम्झना विकलाई प्रहरीले पक्राउ गरेको हो। ३० वर्षीया विकले असार ११ गते १८ महिने छारी मञ्जि...

  • फोहोरलाई मोहरमा रूपान्तरण गर्ने योजना सुरु भइसक्यो : बेसीशहर नगरपालिका प्रमुख अर्याल

    लमजुङको साविकका बेसीशहर, नाल्मा, पुरानकोट, उदीपुर, चण्डीस्थान, बाँझाखेत, चिती, गाउँशहर गाविस र बाग्लुङपानी गाविसका पाँचवटा वडा र हिलेटक्सार गाविसका ९ नम्बर वडा गरी आठवटा पूरा गाविस र दुई आशिंक गाविस गरी १० वटा गाविस एकीकृत गरी बेसीशहर नगरपालिका गठन भएको हो।&...

  • विष सेवनबाट युवकको मृत्यु

    लमजुङ : विष सेवनबाट लमजुङ भोटेओडारमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा करिब १९ वर्षीय हरि कुँवर रहेको प्रहरीले जनाएको छ। दोर्दी गाउँलिकापा–२ अर्चलबोट घर भएका कुँवर भोटेओडार बालुनेमा बस्दै आएका थिए।  बुधबार साँझ विष सेवन गरेका कुँवरको उपचारक...

  • सार्वजनिक यातायातमा सिट क्षमता टास्न शुरु

    लमजुङ : लमजुङका सार्वजनिक सवारी साधनमा सिट क्षमता टास्न शुरु गरिएको छ। ट्राफिक प्रहरीले ट्राफिक सचेतना साप्ताहिक कार्यक्रम अन्र्तगत उक्त कार्य सुरु गरेको हो। ट्राफिक प्रहरीले यातायात ब्यवसायीलाई सवारी साधनको बाहिरपट्टी सबैले देख्ने ठाउँमा सवारी साधनको अगाडिपट्टी र भ...

  • भरुवा बन्दुकसहित तीनजना पक्राउ

    लमजुङ : प्रहरीले अबैध रूपमा तीन थान भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीचौकी गौडा लमजुङबाट खटिएको प्रहरी टोलीले राइनास नगरपालिका १० प्याजुङबाट उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।  पक्राउ पर्नेमा राइनास नगरपालिका १० प्यारजुङ बस्न...

  • भोटेओडारमा दर्शकले दिए 'पानीघट्ट'लाई साथ

    लमजुङ : भोटेओडारमा पहिलोपटक ‘थिएटर’मा नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको छ। सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको सभाहलमा शुक्रबार नाटक देखाइएको हो। नाटक शनिबार पनि देखाइँदैछ। ग्रामीण परिवेश समेटिएको नाटक...

  • सुन भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

    लमजुङ : अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ। ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएक...

  • उल्टो काम गरेर दुःख पायौँ : मुख्यमन्त्री गुरुङ

    लमजुङ : प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ठीक ढंगले काम गर्न नसके जनताले अर्को विकल्प खोज्न सक्ने बताएका छन्। लमजुङ, सुन्दरबजार नगरपालिकाको दोश्रो नगरसभालाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले जनताले स्थिरताको म्याण्डेड दिएकाले सरकारले ठीक ...

  • वर्डफ्लु उच्च जोखिममा लमजुङ

    लमजुङ : लमजुङ पनि वर्डफ्लुको उच्च जोखिममा रहेको भन्दै सचेतना कार्यक्रम गरिएको छ। जिल्ला सदरमुकामस्थित बेसीशहर नगरपालिका र जिल्ला पशुसेवा कार्यालयको साझेदारीमा बुधबार सो कार्यक्रम गरिएको हो। कार्यक्रममा वरिष्ठ पशु चिकित्सक लक्ष्मणबहादुर ढकालले वर्डफ्लुको चिनारीदेखि...

  • आयोजना निर्माण लम्बिनुको कारणबारे घिसिङले गरे प्रश्न

    लमजुङ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वी लमजुङको दोर्दी करिडोर र मर्स्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना तोकिएको समयअगावै सम्पन्न गर्न निर्देशन दिएका छन्। शनिबार र आइतबार निर्माणाधीन आयोजनाको निरीक्षणपछि उनले यस्तो नि...

  • बालगृहका बालबालिकालाई अभिभावकसँग पुनर्मिलन

    लमजुङ : एक दशकभन्दा लामो समयदेखि बालगृहमा बस्दै आएका बालवालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ। बेसीशहरस्थित आदर्श महिला तथा वाल विकास केन्द्रद्वारा सञ्चालित वालगृहमा रहेका दुईजना द्वन्द्वपीडित तथा असहाय बालवालिकालाई परिवारमा पुनर्मिलन गराईएको हो।  असा...

  • चट्याङ परेर आगलागी हुँदा घर जलेर नष्ट

    लमजुङ : सुन्दरबजार नगरपालिका- ८ बलिथुम गाउँमा रहेको एक घरमा चट्याङका कारण आगलागी भएको छ। शनिबार साँझ ६ बजेतिर परेको चट्याङका कारण स्थानीय लालुमाया थापा सार्कीको घरमा आगलागी भएको हो। घरमा लालुमाया सार्कीसँगै उनका जेठा छोरा, बुहारी र माइली बुहारी बस्दै ...

  • जलविद्युत् उत्पादन भइसक्दा पनि प्रसारण लाइनमा अन्योल

    बेसीशहर : लमजुङमा जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेर उत्पादनको तयारी भइरहँदा घरघरमा पुर्‍याउन प्रसारण लाइन निर्माण्को काम भने सुस्त छ। मस्र्याङ्दी, दोर्दी, मिदिम, ङादी र रुदी खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। यी आयोजनाबाट उत्पादन हुने विद्युत् ...

  • मोदीको सुरक्षामा अन्‍नपूर्ण पदमार्ग तीन दिन बन्द गरिने

    लमजुङः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणलाई केन्द्रित गरेर विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा तीन दिनका लागि पर्यटक आवागमनमा रोक लगाइने भएको छ। मोदीको सुरक्षा संवेदनशीलताका लागि पदमार्गमा पर्यटक आगमन निषेध गर्न लागिएको हो। पदमार्गमा ...

  • छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ

    लमजुङ : आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्र...

  • स्थानीयले गरे जीर्ण बेलिब्रिजमा सवारी आवागमन बन्द

    लमजुङ : मर्स्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेलिब्रिजमा सवारी आवागमन बन्द गरिएको छ। बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेलिब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन्।  पुलमा गाँसेको पत्ताको नट फुत्...

  • कांग्रेस संगठित हुनुको विकल्प छैन : महामन्त्री डा. कोइराला

    लमजुङ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस अब संगठित भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले यस्तो बताए। नेपाली कांग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चास...

  • ‘सरकार बैगुनी रहेछ’

    लमजुङ : लमुजुङका भूकम्पप्रभावितले घरनिर्माणका लागि सरकारले दिने रकम पाएका छैनन्। सरकारले पहिलो किस्तामा ५० हजार दिए पनि दोस्रो किस्ता भने अझै नपाएको गुनासो गरेका छन्। घर बनाउन सरकारले पैसा दिने सुनेपछि लमजुङ इलमपोखरीकी ६३ वर्षीया तार्कुमाया गुरुङ नि...

  • लमजुङमा पुनर्निर्माणले गति लिँदै

    बेसीहर (लमजुङ) : सरकारी राहत पाएसँगै जिल्लामा पुनर्निर्माणले गति लिएको छ। राहतको लामो प्रतीक्षामा बसेका भूकम्प प्रभावितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनर्निर्माण कार्यलाई तीव्रता दिएका हुन् ।  पहिलो किस्तासँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प प्रभाव...

  • परम्परा तोड्दै लमजुङमा बुहारीले दिइन् सासुलाई दागबत्ती

    लमजुङ : परम्परालाई तोड्दै लमजुङमा बुहारीले सासुलाई दागबत्ती दिएकी छन्। दोर्दी गाउँपालिका २ अर्चलबाट कुँवर गाउँ निवासी सोविता कुवँरले आफ्नो सासुआमालाई शुक्रबार दागबत्ती दिएकी हुन्। मृतक वुद्धिमायाको एक मात्र छोरा रहेको र उसको पनि यसअघि नै मृत्यु भइसकेकोले बुहारी ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]