रसुवा

  • गोसाइँकुण्ड मेला स्थगित

    रसुवा : जनैपूर्णिमा पर्वका अवसरमा यस वर्ष लाग्ने पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला स्थगित भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न मठमन्दिरमा भेला हुन नदिने सरकारको निर्णयलाई पालना गर्दै साउन १५ गते पुत्रदा एकादशीदेखि १९ गते जन...

  • बाँकेमा समुदायस्तरमा पुग्यो कोरोना, क्‍वारेन्टाइनबाहिरका दुई जनामा देखियो

    बाँके : जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको पाइएको छ। शुक्रबार फेला परेका चार जना क्वारेन्टाइन बाहिरका भएका जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।  उनले समुदायस्तरमा संक्रमणको अवस्था पत्ता लगाउन जोखिम समूहको पहिचान ग...

  • सामान लिन केरुङ गएको कन्टेनरलाई स्थानीयको अवरोध

    रसुवा : जिल्लाको केरुङ नाका सञ्चालन सुरु भए पनि स्थानीय अवरोधका कारण सामान आयातमा समस्या सिर्जना भएको छ।  अवरोधका कारण सामान लिन केरुङ जाँदै गरेका कन्टेनर बाटोमै अलपत्र परेका छन्। शनिबार काठमाडौंबाट केरुङतर्फ जाँदै गरेका कन्टेनरहरुलाई स्थानीयले कालिक...

  • रसुवामा कोरोना भाइरस नभएको पुष्टि

    रसुवा : जिल्लामा कोरोना भाइरसका सङ्क्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन्। रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने सीमा क्षेत्र भए पनि जिल्लामा कोरोना भाइरसका बिरामी हालसम्...

  • रसुवामा बस दुर्घटना हुँदा सातजना घाइते, एकको अवस्था गम्भीर

    रसुवा : पासाङ ल्हामु मार्गको धुन्चे कालिकास्थान सडकखण्डको मूलखर्कमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। काठमाडौंबाट सदरमुकाम धुन्चे आउँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो। बसमा ९ जना यात्रु रहेका थिए। दुर्घटनामा ...

  • रसुवागढी नाकाबाट एक किलो सुनसहित दुई जना पक्राउ

    रसुवा : चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्।  रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ। 

  • बर्डफ्लु पीडित किसानले पाए पाँच महिनापछि राहात

    रसुवा : नौकुण्ड गाउँपालिका–५ भोर्लेका बर्डफ्लु पीडित किसानले पाँच महिनापछि राहात पाएका छन्।  भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटले पाँच महिनापछि बर्डफ्लु पीडित किसानलाई राहात वितरण गरेको हो। बुधबार भोर्लेमा एक कार्यक्रम गरी वडाध्यक्ष घोन्टे...

  • अवरुद्ध पासाङल्हामु सडकखण्ड १२ दिनपछि खुल्यो

    रसुवा : १२ दिनदेखि अवरुद्ध पासाङल्हामु सडकखण्ड सुचारु भएको छ। वर्षाका कारण पहिरो गई भासिएको सडक आइतबार साँझ पौने ६ बजेदेखि सडक सुचारु भएको हो। गत भदौ २५ गते पासाङल्हामु मार्गको धुन्चे–राम्चे सडक खण्डको बीच भागमा पर्ने नागार्दुन भन्ने स्थानमा पहिरो गई सडक भासि...

  • मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा

    रसुवा: रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक संञ्चालनमा आएको छ।चीन संगको अन्तराष्ट्रिय नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भए पछि मैलुङ–स्याफ्रुबेसी सडकमा झरेको पहिरो हटाउने काम शनिवार बिहान देखि शुरु गरिएको थियो। सडक खण्डको मैलुङबेसी दे...

  • मर्मत गरिएको तीन घण्टामै सडक भासियो

    रसुवा : मर्मत गरिएको तीन घण्टामै रसुवामा सडक भासिएको छ। पासाङ ल्हामु मार्गको धुन्चे राम्चे सडकखण्डको ब्राबल भिरमा मर्मत गरिएको तिन घण्टामै सडक भासिएको हो। शनिबार राति परेको अविरल वर्षाले भासिएको सडक मर्मत गरी आइतबार बिहान १० बजेबाट सवारी आवत-जावत नियमित बन...

  • सुरक्षाकर्मी परिचालन गरी धुन्चे–स्याफ्रुबेशी सडक मर्मत सुरु

    रसुवा : पासाङल्हामु मार्गको धुन्चे–स्याफ्रुबेशी सडकखण्डमा जीर्ण सडक मर्मत सुरु गरिएको छ। जीर्ण सडकमा जोखिम मोलेरै सवारीसाधन सञ्चालन भइरहेको र सवारी सञ्चालनमा कठिनाई भएको चौतर्फी गुनासो बढेपछि सडक मर्मत सुरु गरिएको हो।  आइतबार धुन्चे–स्याफ्रुबेशी सड...

  • जनैपूर्णिमामा लाग्ने गोसाइकुण्ड मेला सकियो, १० हजारले मेला भरे

    रसुवा : रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सकिएको छ। हरेक वर्ष नाग पन्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष सकिएको हो।   साउन २१ देखि ३० गत...

  • रसुवामा लेक लागेर एक जनाको निधन

    रसुवा :  गोसाइकुण्ड मेला दर्शनका लागि पुगेका एक जनाको रसुवामा लेक लागेर निधन भएको छ।  प्रहरीका अनुसार सिन्धुपाल्चोक स्गायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक थापाको लेक लागेर निधन भएको हो। उनको राति पौने तीन बजे निधन भएको प्रहरीले जनाए...

  • चीन जोड्ने सडकमा जोखिम मोलेरै सवारी संचालन

    रसुवा : पासाङल्हामु मार्गको धुन्चेदेखि स्याफ्रुबेशी सम्मको सडकखण्डमा मर्मत सम्भार नहुदाँ सवारी चालक जोखिम मोलेरै सवारी चलाउन बाध्य भएका छन्। जीर्ण तथा साधुरो सडक मर्मत नगर्दा जीर्ण सडकमा चालक जोखिम मोलेरै सवारी चलाउन बाध्य भएका हुन्।  दैनिक जसो वर्षा हुँदा सडकखण्ड ह...

  • चीनबाट ल्याइएका सुनका नौँ तोला औठीसहित पक्राउ

    रसुवा : चीनको केरुङबाट अबैधरुपमा ल्याइएको ९ तोला सुनको बेरुवा औँठीसहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जिल्लाको कालिका गाउँपालिका–२ गुम्बुडाडाका २८ वर्षीय नेमा कर्मा लोप्चन छन् । रसुवागढी नाका हुँदै टिमुरे बजारबाट स्याफ्रुतर्फ आउँदै गर्दा ...

  • रसुवा दुर्घटना : मौसम प्रतिकूल बन्दा हेलिकोप्टर आउन सकेन

    रसुवा : रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जाँदा काठमाडौं जाँदै टाटासुमो पहिरोमा पुरिएको छ। पहिरोमा पुरिँदा जीपमा सवार २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। यसअघि तीन जनाको मृत्यु भएको आशंका गरिएको भएता पनि दुई जनाको मात्र शव भ...

  • पहिरोमा टाटासुमो पुरिँदा २ को मृत्यु, ७ घाइते

    रसुवा : रसुवाको गोसाइकुण्ड गाउँपालिका २ तातोपानी डाडाबाट पहिरो जादाँ काठमाडौं जाँदै गरेको टाटासुमो पहिरोमा पुरिएको छ। पहिरोमा पुरिँदा सुमोमा सवार २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। पहिरोमा ना १ ज ७८२४ नम्बरको टाटासुमो परिएको हो। २ ...

  • रसुवामा कामदारको ज्याला, ढुवानी एवं निर्माण सामग्रीको दररेटमा १५ प्रतिशत वृद्धि

    रसुवा : चालु आर्थिक वर्ष २०७६/०७७ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामग्रीहरूको दररेट निर्धारण गरिएको छ। जिल्लाको दररेटमा एकरुपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको हो। जिल्लाको कालिका उत्तरगया नौकुण्ड...

  • रसुवा भन्सारबाट लक्ष्यभन्दा १२ प्रतिशत बढी राजश्व संकलन

    रसुवा : रसुवा भन्सार कार्यालय टिमुरेले वार्षिक लक्ष्यभन्दा करिब १२ प्रतिशत बढी राजश्व असुली गरेको छ। आर्थिक वर्ष २०७५/०७६मा राखेको लक्ष्यभन्दा ११ दशमलब ५३ प्रतिशत बढी राजश्व असुली गरेको हो। गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार वार्षिक लक्ष्य राखेको कार्यालयले १...

  • मैलुङ–स्याफ्रुवेशी सडकखण्ड पुनः अवरुद्ध

    रसुवा : चीनसँगको एक मात्र अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुवेशी सडकखण्ड पुनः अवरुद्ध भएको छ।  सोमबार परेको अविरल वर्षाले मैलुङदेखि स्याफ्रुवेशीसम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। वर्षाले सडकको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]