रोल्पा

  • राेल्पाकाे आइसाेलेसनमा रहेका एक युवककाे मृत्यु

    रोल्पा : रोल्पामा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–१ का २२ वर्षे ती युवकमा लामो समयदेखि मिर्गौलासम्बन्धी समस्या भएको बताइएको छ।  आइतबार राति १० बजे आइसोलेसनमा भर्ना गरिएका उनको सोमबार दिउँसो ४ बजे निधन भएको नगरपालिक...

  • राेल्पामा बम विस्फाेट, चार बालबालिकाकाे मृत्यु

    रोल्पा :  रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए। मृ...

  • ऊर्जामन्त्रीले गरे क्याम्पसका लागि ८ रोपनी जग्गा दान

    रोल्पा : ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आफ्नो जन्मथलो रोल्पाको माडीचौरमा स्थापित कृषि क्याम्पसका लागि ८ रोपनी जग्गादान गरेका छन्।  मन्त्री पुनले रोल्पा नगरपालिका ७ माडीचौरमा रहेको कृषि तथा वन विज्ञान संकायअन्तर्गतको प्रकृतिक व्यवस्थापन क्याम्प...

  • रोल्पाको थवाङमा नेकपा विजयी

    रोल्पा :  रोल्पाको थवाङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएको छ। थवाङ-१ मा भएको उपनिर्वाचनमा नेकपाका उमेदवार जनकबहादुर बुढाले १७४ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कलम रोकाले २६ मत ल्याएका छन्। २०८ मत खसेकोमा थवाङम...

  • विप्लव समूह पनि उपनिर्वाचनको प्रतिस्पर्धी

    रोल्पा : करिब एक वर्षदेखि सरकारको प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्‍वको नेकपाले पनि मंसिर १४ मा हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ। राजनीति आन्दोलनमा चर्चाको केन्द्रमा रहने तत्कालीन माओवादीको आधार इलाका रोल्पाको थवाङमा विप्लव समूह...

  • तिहार मनाउन पुर्ख्यौली घर पुगे उपराष्ट्रपति पुन

    रोल्पा : उपराष्ट्रपति नन्दबहादुर पुन पुर्ख्यौली घर पुगेका छन्। परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ।  पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकालपछिको यो पहिलो आगमन भएको...

  • रोल्पा  पहिरो अपडेट : पुरिएका ६ जनाकै शव निकालियो

    अर्घाखाँची : रोल्पाको थबाङमा पहिरोमा पुरिएका ६ जनाकै मृत्यु भएको छ। थबाङ-२ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोमा पुरिएर मृत्यु हुनेमा थबाङ-२ छेर्लबाङ का २८ वर्षीय शीर कुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, ९ व...

  • रोल्पाको थबाङमा पहिरोले घर पुर्दा ६ जना पुरिए, २ को शव निकालियो

    अर्घाखाँची : रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन्। थबाङ-२ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोले  घर पुरेको हो। पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ। दुईतले ढुंगे घरको माथिल्लो ...

  • उमेर नपुग्दै विवाह, परिपक्वतासँगै सम्बन्धविच्छेद

    उमेर नपुग्दै विवाह, परिपक्वतासँगै सम्बन्धविच्छेद उमा केसी रोल्पा : गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा। अहिले उनको उमेर २० वर्ष पुग्यो। चार वर्षीया एक छोरीसहितको असल परिव...

  • जंगली च्याउ खाँदा एकै घरका तीनको मृत्यु

    रोल्पा : रोल्पामा जंगली च्याउ खाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ। जिल्लाको लुङग्री गाउँपालिका-६ पाटेगुम्चाल बस्ने २५ वर्षीया फुर्मली बुढाथोकी,उनकी छोरी ७ वर्षीया सुनिता र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको च्याउ खाएर मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुले गत साउ...

  • विद्यार्थीको हात भाच्ने शिक्षिकाविरुद्ध मुद्धा

    रोल्पा : विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ। चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिकी थिइन्। स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्म...

  • पहिरोले पुर्दा महिलाको मृत्यु

    रोल्पा : वर्षाका कारण पहिरो खस्दा पुरिएर एक महिलाको मृत्यु भएको छ। शनिबार अपराह्न वर्षाका कारण गाउँपालिका कार्यालयको माथिबाट आएको पहिरोले पुर्दा स्थानीय माला माझीको मुत्यु भएको हो। अन्दाजी ४८ वर्षीया माझीको डोजर लगाएर निकाल्ने प्रयास भइरहेको छ। ४ः३० बजे पुरि...

  • प्रेम विवाह गरेको चार महिनामै श्रीमानले अर्की लिएर भागेपछि...

    राेल्पा :  ‘दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन...

  • चट्याङ लागेर एकजनाको मृत्यु

    रोल्पा : माडी गाउँपालिका-५ सरी बस्ने २७ वर्षीया ज्योति परियारको चट्याङ लागेर सोमबार राति मृत्यु भएको छ। सोही ठाउँमा बस्ने अन्दाजी २६ वर्षीय रोशन परियारको घरमा खाना खाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  यस सम्बन्धमा प्रहरी...

  • आफैँले चलाएको गोली लागेर मृत्यु

    रोल्पा : आफैँले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ। रोल्पाको रुन्टीगढी गाउँपालिका ९ का २२ वर्षीय मिशन बुढाले आफैँमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ। घरमा श्रीमती...

  • कक्षा १२ पास नगर्नेलाई गाउँपालिकाको सेवा रोक्का

    रोल्पा : सुनिल गाउँपालिकाले महत्त्वकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले कक्षा १२ उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरको हो। ‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हर...

  • कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु, तीन घाइते

    दाङ : रोल्पाको त्रिवेणी गाउँपालिका ४ निगालपानीमा  पुराना कपडा पेल्ने मेसिन पड्किँदा एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन्।  पुराना कपडा पेलेर सिरक डसना लगायत  कपडा तयार गर्ने मेसिन पड्किँदा बर्दियाका २८ वर्षीय जयकृष्ण न्यौपानेको म...

  • रोल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

    रोल्पा : लुंग्री गाउँपालिका–३ जुतुङखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुलिचौरबाट सिर्पतर्फ गइरहेको ग १ ख ५५११ नम्बरको बस साँझ ६ बजे दुर्घटनामा पर्दा चालकसहित एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक प्युठान सारी–५ का २४ ...

  • अदातल धाउन थाले पत्नीपीडित

    राेल्पा : रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ।  वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घ...

  • देश समृद्धको दिशामा अगाडि बढेको ऊर्जा मन्त्रीको दावी

    रोल्पा : ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुनमगर (अनन्त) ले धेरै समय अस्थिरताको राजनीतिबाट मुक्त भई समृद्धको दिशामा अघि बढेको बताएका छन्। नेपाली जनतालाई समृद्ध गर्नका लागि समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउँनका लागि नेपाल स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]