सल्यानका किसान भन्छन्– बुढेसकालको पेन्सन हो सुन्तला खेती
सल्यान : व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी गर्न थालेका छन्। परम्परागत खेतीभन्दा कम मिहिनेत लाग्ने र आम्दानी पनि राम्रो हुने भएपछि जिल्लाका अधिकांश किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका हुन् । सुन्तला खेतीबाट वार्षिकरूपमा राम्रो आम्दानी गर्न थालेक...