तनहुँ जाँदै राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाने भएका छन्। भिमाद नगरपालिका-६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन उनी गृहजिल्ला जान लागेका हुन्। वार्षिकोत्सव समारोहका क्रममा राष्ट्रपति क्याम्पसको नयाँ प्रशासनिक भवन...