भर्खरै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिसँग प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या स...

लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको समूह निकट स्रोतले शुक्रबार बताएको छ। इजरायलले ठूलो अन्त्येष्टिलाई लक्षित गर्ने डरले गोप्य स्थानमा अस्थायी रूपमा गाडिएको बताइएको छ।  'परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुम...

कपिलवस्तु : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण  मन्त्री बलराम अधिकारीले पूराना कानूनहरूले काम गर्न असहज भएको बताएका छन्। कपिलवस्तुको चन्द्रौटामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कानूनी जटिलताका कारण सोचेअनुसार उपलब्धि प्र...

हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । तीमध्ये केही पहिले नै मृतावस्थामा थिए । आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्...

सुनसरी : जिल्ला सदरमुकाम इनरुवा– ९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो। यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो। बाढीले खाना पकाउने भाँडावर्तन बगायो भने घर अझै ओभाएको छैन। विस्थापित भएको कुमार...

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। शुक्रवार बिहान एयरपोर्ट भएको उनले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधि...

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाडौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुल काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरेको...

 परिवारलाई सहयोग गर्न अफगानीस्तानका १० वर्ष भन्दा कम उमेरका बालबालिकाहरू इँटा भट्टामा काम गर्दछन्। अकल्पनीय जस्तो लागे पनि यो सत्य घटना हो। परिवारलाई सहयोग गर्नकै लागि उनीहरू विद्यालय जान छोडेका छन्। अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा रहेको देह सब्ज...

काठमाडौं : दशैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरूको चहलपहल शुरु भएको छ। काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्न उपभोक्ताहरू बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ। तर व्यापारीहरूले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्...

काठमाडौँ : सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको ‘स्वास्थ्य बिमा’मार्फतको सेवा सुविधा पछिल्ला दिनमा खस्किदै गएको अवस्थामा स्वास्थ्य बिमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। ९ वर्षअघि महात्त्वाकांक्षी रूपमा सञ्चालन गर...

मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इ...

अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’ आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको छ धने व्यापक भौतिक क्षति...

काठमाडौं : नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विधा भट्टराईलाई शिक्षा सुधारका लागि १४ बुँदे समाधान तथा सुझाव बुझाएका छन्। उनले केही दिनअघि इमेलमार्फत शिक्षामन्त्रीलाई उक्त सुझाव पेश गरेका हुन्। उनले करिब ५...

सुर्खेत : ७० करोडमा निर्माण हुन लागेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण गर्दा देखिएको विवाद अदालतले बुधबार किनारा लगाएको छ।  बाँकेको बैजनाथ गाउँपालिका–४ बाँनियाभार र वडा नम्वर १ को गाभरका स्थानीयले जग्गा अधिकरणको विषयलाई लि...

काठमाडौं : एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४&ndas...

आजकल देशमा आउँदैन दशैँ  घरआँगनमा आइपुग्दैन दशैँ दशैँ त परदेशमै छुटे तिहार पराई देशले लुटे हर्कमान गन्धर्वको झुपडी रित्तो छ हरिहर पण्डितको भत्किएको भित्तो छ राजधानीको पनि उस्तै हाल छ हजुर पूर्णबहादुर मल्लको महल खाली छ आजकल गा...

काठमाडौं  : एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपाल पहिलो खेलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्...

काठमाडौं :एकैदिन दुई बालिकासहित तीन जना बलात्कृत भएका छन्।  दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरी समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई सोह...

काठमाडौं : सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहर...

काठमाडौं : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाल...