|

काठमाडौं :  नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसको १४औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य दिइएको छ।

राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापा समूहका ५५ जना सदस्यलाई सदस्यता दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  थापा समूहका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको  पनि पौडेलले बताए।

पौडेलले भने‚ 'उक्त निर्णयअनुसार आज थापा पक्षका ५५ जनालाई महासमिति सदस्य दिइएको हो।'

हेर्नु होस् सूची

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.