|

काठमाडौं : 'महानायक'का रुपमा चिनिने अभिनेता राजेश हमाललाई भ्रमण पनि उत्तिकै मनपर्छ।

भ्रमण गर्न मात्र होइन आफू भ्रमण गर्दाका तस्वीर सामाजिक सञ्जालमा राख्नु पनि उनको रुचीको विषय हो।

उनले भर्खरै दुबई भ्रमण गरेका छन्। दिपावलीको साँझ कार्यक्रममा सहभागी हुन दुबई पुगेका राजेशले त्यहाँका विभिन्न ठाउँ भ्रमण गरेका छन्। 

यो वर्षको तिहार तथा पत्नी मधुको जन्मदिन पनि उनीहरूले दुबईमै मनाएका थिए।

हमाल दम्पतीको दुबई भ्रमण (तस्वीरमा):

तस्वीर सौजन्य : राजेश हमालकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.