|

काठमाडौं : नेपाल विद्यार्थी संघको महाधिवेशनको माग गर्दै विद्यार्थीले बिहीबार कांग्रेस पदाधिकारीहरूलाई झण्डा बुझाएका छन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीले नेपाल विद्यार्थी संघको वैधानिक महाधिवेशन गर्न दवावस्वरूप महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा हस्तान्तरण गरेका हुन्।

विद्यार्थीले सडकमै बसेर तत्कालै झण्डा बनाइ पार्टी महामन्त्री शर्मा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी पदाधिकारीलाई हस्तान्तरण गरेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.