|

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको हो। 

युएईका लागि मोहम्मद वसिमले ७०, ब्रित्या अरविन्दले ४६ र मोहम्मद उस्मानले १७ रन बनाए। नेपालका लागि जितेन्द्र मुखिया र अभिनाश बोहराले ३/३ तथा सन्दिप लामिछानेले १ विकेट लिए। 

त्यस्तै अर्को सेमिफाइनलमा आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.