|

 सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ।

बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्।

जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात् ५९ दशमलव ५८ प्रतिशत रहेको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८ दशमलव ११ प्रतिशत बजेट रहेको छ।

संवैधानिक व्यवस्थाअनुसार आज असार १ गते सातै प्रदेशका सरकारहरूले बजेट प्रस्तुत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.