|
फाइल

इजरायलको कब्जामा रहेको वेस्ट बैंकस्थित एउटा प्रहरी जाँच चौकीनजिकै बुधबार राति भएको झडपमा एकजना इजरायली सैनिक र दुईजना प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गिल्बोआ क्रसिङनजिकै रातभर प्यालेस्टिनी आतंककारीहरूसँगको झडपमा आइडिएफ (सेना) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

 प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकीनजिकै दुई युवा शहीद भएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.