|

काठमाडौं : देशभर पछिल्लो समय ४ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा कुनै संक्रमितको मृत्यु भएको छैन।

आज १३० जना कोरोनामुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हाल देशभर २ हजार १९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.