|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा ६८० जनामा गरिएको परीक्षणमा जम्मा ८ जना संक्रमित भेटिएका हुन्। 

यस्तै आज जम्मा २४ जना कोभिड संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५३० जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोभिड संक्रमित घट्दै जाँदा संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.