|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले ४८औं दीक्षान्त समारोह मनाएको छ। शुक्रबार पुलचोकमा भएको दीक्षान्त समारोहमा करिब ११ हजार विद्यार्थी दीक्षित भएका छन्।

दीक्षान्त समारोह पुल्चोक क्याम्पस, पुल्चोकको खेलमैदानमा भएको हो। समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतको उपस्तिथित थियो।

दीक्षित हुने विद्यार्थीले धमाधम गाउन/स्कार्फ/टोपी लगाएका थिए। दीक्षित भएसँगै विद्यार्थीहरू हर्षित र खुसी देखिन्थे।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.