|

काठमाडौँ : नेपाल प्रहरीका १८ जना एसपीलाई रिक्त एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।

बढुवा सिफारिस समितिले शुक्रवार साँझ उनीहरूलाई सिफारिस गरेको हो। सूचीको पहिलो नम्बरमा विश्व अधिकारी, दोस्रोमा भूपेन्द्र खत्री र तेस्रोमा सानुराम भट्टराई रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.