|

काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध  नेपाललाई पहिलो सफलता मिलेको छ। 

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालका दिपेन्द्रसिंह ऐरीले पहिलो विकेट लिएका हुन्।

३ दशमलव  ४ ओभरमा दक्षिण अफ्रिकाका क्विन्टन डी ककको विकेट लिएका हुन्। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। 

अहिलृ क्षिण अफ्रिका १ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.