१० बैशाख २०८२, बुधबार | (Wednesday, 23 April, 2025)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : २२ दिन देखि जारी शिक्षक आन्दोलन जारी छ। शिक्षकहरूले ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोले यातायात र सर्वसाधारणमा असर परेको गुनासो बढेपछि एक लेन खुला गरेका छन्। अहिले बानेश्वर देखि माइतीघर तिर जाने लेन खुला गरिएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।