१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

बाग्लुङ

  • भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु

    बागलुङ : बरेङ गाउँपालिका–१ मा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ। मंगलबार भिरबाट लडेर धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरको ज्यान गएको हो। प्रहरीका अनुसार विद्यालय जाँदै गर्दा उनी भिरबाट लडेकी हुन्। घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी ...

  • चिकित्सक अभावले धौलागिरी अस्पतालको सेवा प्रभावित

    गलकोट : विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धौलागिरी अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सक मात्रै कार्यरत छन्। एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.अमित ढुङ्गान...

  • आपराधिक घटना बढेपछि बजारमा सिसी क्यामरा जडान गरिँदै

    बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीचबाट गएपछि बागलुङको बडिगाड गाउँपालिकाले मुहार फेरेको छ। गाउँपालिकाको वडा नम्बर १ हाँडीखोलादेखि वडा नम्बर ७ भीमगिठेसम्मका विभिन्न ठाउँमा बजार विस्तार हुँदै गएका छन्। बजार विस्तार हुँदै गएपछि आ...

  • बागलुङ आउँदै राष्ट्रपति भण्डारी

    बागलुङ : राष्ट्रपति विद्यादेवी भण्डारीको बागलुङ जिल्ला भ्रमणको कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारी गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि बुधबार अर्थात् फागुन १० गते बागलुङ आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्द...

  • ढोरपाटनमा दोस्रो सिकार याम सुरू

    बागलुङ : नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा दोस्रो सिकार याम सुरू भएको छ। फागुन–वैशाखका लागि ढोरपाटनमा सिकार गर्न इच्छुकबाट प्रस्ताव आह्वान भएको छ। राष्ट्रिय निकुञ्जमा सिकार प्रतिस्पर्धाबाट गराउनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दरभाउपत्र आह्...

  • एकैपटक ग्रामीण सडकमा दुई पुल बनेपछि यातायातमा सहज

    बागलुङ : केही वर्ष अगाडिसम्म काठेखोला गाउँपालिका–३ धम्जा र, वडा नम्बर ७ रेशमा बाह्रै महिना गाडी संचालन हुँदैनथे। अब गाउँहरूमा हिउँद बर्खा चल्नेछ। गाउँपालिकाको दुई स्थानमा मोटरेवल पुल निर्माण भएपछि स्थानीयसमेत हर्षित भएका छन्। गण्डकी प्रदेश सरकारको योजना अन्त...

  • मापदण्डविपरीत चल्ने स्कुल बसले यात्रुलाई सकस

    बागलुङ : बागलुङ बजार निकै सानो छ। यहाँका सडक तथा फुटपाथ पनि साँघुरा छन्। अव्यवस्थित रूपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्। मध्य पहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ। ...

  • भवन निर्माण संहिता : सरकारी कार्यालय नै मान्दैनन्

    बागलुङ : सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले नयाँ कार्यालय भवन बनाउँदै छ। यो कार्यालयको मुख्य काम भवन संहिता हेर्नु, गुणस्तर मापन गर्नु र निर्माणको अनुगमन गर्नु हो। कार्यालय भवन नगरपालिकाबाट नक्सा पास नगराई चार तला ठडिइसकेको छ। भवन बनाउँदा पा...

  • बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद

    बागलुङ : बागलुङमा बलात्कार कसुरमा एक युवालाई १२ वर्ष कैद सजाय तोकिएको छ। जिल्ला अदालत बागलुङले बागलुङको बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीसलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय भएको हो। बालिका बलात्कार गरेको कसुरमा कैदसँ...

  • खडेरीले बाली सुक्न थाल्यो, किसानलाई भोकमरीको डर

    बागलुङ : जिल्लाका ग्रामीण क्षेत्र तथा बजार आसपासमा रहेका खेतीबारी उराठलाग्दा बनेका छन्। जौ, गहुँ र फापरले ढपक्क ढाकिने वेलाका खेतबारी लामो समयको खडेरीले गर्दा उराठिला बनेका हुन्। अघिल्ला वर्ष यतिवेला खेत बारीमा लगाइएका गहुँ जौले बाला हाल्न सुरु गर्थ्यो।...

  • वैदेशिक रोजगारीबाट घर फर्केर हिसाबकिताब खोज्दा सम्बन्धविच्छेद!

    बागलुङ : जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या अप्रत्यासित रूपमा बढेको छ। विवाह भएको वर्ष दिन पुगेकादेखि एक दशकभन्दा बढी सहयात्रा गरेकाहरूले पनि सम्बन्धविच्छेद गरेका छन्। जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्षको हालसम्म १६० जोडीले...

  • पर्यटन प्रवर्द्धन गर्न बनाइयो पदमार्ग

    बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीय स्थल बसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ। गाउँपालिकाले वडा नम्बर ४ चापोट जनजाति संग्रहालयदेखि बसन्तापखोरसम्म जोड्ने गरी पदमार्ग बनाउन शुरु गरेको हो। गाउँपालिकाले चालू आर्थिक वर्षबाट पर्यट...

  • बलात्कार कसुरमा ७ वर्ष कैद सजाय

    बागलुङ : जिल्ला अदालत बागलुङले महिलालाई बलात्कार गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको छ। ४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बागलुङको बरेङ गाउँपालिका–२ पोखराचौरका ४७ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय सुनाएको हो। जिल्ला न्यायाधीश दिवाक...

  • संरक्षित हुन नसक्दा जीर्ण बने बाइसे-चौबिसे राजाका पालाका तोप

    बागलुङ :  जैमिनी नगरपालिकाको तीनवटा वडाको संगमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुंगाले छाएको मन्दिर छ। मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भागहरू राखिएको छ। भुरे टाकुरे राजाहरूले तत्कालिन ...

  • बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

    बागलुङ : जिल्लाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।  बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्। जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकी...

  • गाउँमै स्वास्थ्य सेवाको पहुँच

    बागलुङ :  जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिका अन्य पालिकाको तुलनामा सुगम मानिन्छ।  सुगम पालिकामा आधा दशक अघिसम्म स्वास्थ्योपचारमा समस्या थियो। काठेखोलाका गाउँहरूबाट नागरिक स्वास्थ्योपचारका लागि घण्टौँ लगाएर बागलुङ बजार पुग्नुपर्ने...

  • व्यापारीदेखि चालकसम्मको माग- ‘गलकोटमा बसपार्क चाहियो’

    बागलुङ : दैनिक हजारौँ मानिसहरुको आवतजावत हुने गलकोट बजारमा बसपार्कको अभाव खड्केको छ। बजार सानो छ तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ। बिस्तारै विकासले गति दिँदै गएको यस बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ। भौगोलिक हिसाबले पछाडि रहे पनि गल...

  • अनाथ बालबालिकाको सारथि बन्यो तमानखोला

    बागलुङ : विकट गाउँ, त्यसमाथि आधारभूत आवश्यकताको कम पहुँच। यस्तो ठाउँमा पनि बालगृह सञ्चालनमा छ। तमान गाउँको बीचमा एउटा सानो घर छ। हरेक दिन त्यही घरका वरपर स-साना बालबालिका भेटिन्छन्। कोही पढ्दै, कोही दौडिँदै त कोही खेल्दै। उनीहरू गत असारदेखि यही घरमा बस्दै आएक...

  • दुई दशकपछि ग्रामीण सडक स्तरोन्नति गर्दैै गाउँपालिका

    बागलुङ : बागलुङमा अधिकांश सडक कच्ची छन्। कच्ची सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्। यस्ता सडकमा यात्रा गर्दा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। यहाँका कुनै पनि ग्रामीण सडक कालोपत्रे छैनन्। पछिल्लो समय स्थानीय तहहरुले ग्रामीण सडकलाई प्रा...

  • बागलुङको थन्थापमाई मन्दिर ओझेलमा

    बागलुङ : जैमिनी नगरपालिकास्थित ऐतिहासिक थन्थापमाई मन्दिर ओझेलमा परेको छ। बागलुङ जिल्लाको जैमिनी नगरपालिका-१० राङ्खानी, वडा नम्बर ७ को जैदी र वडा नम्बर ४ सर्कुवाको सिमा क्षेत्रमा अवस्थीत रहेको थन्थापमाई मन्दिर संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]