०३ असार २०८१, सोमबार (Monday, 17 June, 2024)

बाग्लुङ

  • एक दशकमै बदलियो बागलुङको अक्षते

    ढोरपाटन : वरपर खेतीयोग्य जमिन। जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको बजारका रूपमा लिइने अक्षते। पछिल्लो एक दशकमा यसको मुहार नै बदलिएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने अक्षते ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रजस्तै हो। खासगरी काठेखोला ग...

  • अव्यवस्थित तारले घट्दै बागलुङ बजारको सौन्दर्य

    बागलुङ : बागलुङ बजार आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो। तर यहाँको अस्तव्यस्त संरचनाका कारण पर्यटकले हैरानी खेप्नु परेको छ।  साँघुरो बजार त्यहीँमाथि अव्यवस्थित सडक। सडकका छेउछाउमा छन्, विद्युतका पोल। पोलमा विद्युतको मात्र तार छैनन्। विभिन्न टिभ...

  • बागलुङ कालिकामा भक्तजनको घुइँचो (फोटो फिचर)

    बागलुङ : धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैँको चौथो दिन हजारौँ भक्तजनको घुइँचो लागेको छ। घना जंगलको बीचमा रहेको मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरपर चहलपहल बढेको छ। हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाको केन्द्र नेपालकै प्रमुख शक्तिपीठ ...

  • बन्न छाडे ढुंगेघर, मासिँदै ढुंगाखानी, मजदुर बेरोजगार

    बागलुङ : एक दशकअघिसम्म जिल्लाका अधिकांश गाउँ बस्तीमा ढुंगाका छानो भएका घर प्रशस्त देख्न सकिन्थ्यो। केही वर्ष यता बन्ने घर भवनमा ढुंगाका छाना देखिँदैन। अहिले बन्ने घर  कि कङ्क्रिटले ढलान भएका छन्, कि जस्तापाताले छाइएका छन्। घरमा ढुंगाको छाना हाल्न...

  • फोटो खिच्ने क्रममा भीरबाट लडेर युवतीको मृत्यु

    बागलुङ : फोटो खिच्ने क्रममा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने क्रममा लडेर बागलुङ बजार बस्ने १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उप...

  • उत्पादन बढाउन ‘पकेट क्षेत्र’ घोषणा

    बागलुङ : दुर्गम गाउँ। छरिएका बस्ती। भौगोलिक विकटता र त्यसमाथि सिँचाइको सहज पहुँच नपुगेका उर्बर भूमि, जहाँ आलु, भाँगो र सिमी प्रशस्त फल्छ। बागलुङको तमानखोला गाउँपालिका उच्च पहाड र डाँडाकाँडाले घेरिएका कारण कृषकलाई निकै समस्या छ। खानेपानीको मुहान निकै टाढ...

  • स्ववियु निर्वाचन : धवलागिरि क्याम्पसका निर्वाचन अधिकृतले दिए राजीनामा

    बागलुङ : स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङका निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले राजीनामा दिएका छन्। न्यौपानेले निर्वाचनका सम्पूर्ण कार्यतालिका क्याम्पसमा विकसित घटनाक्रमले गर्दा प्रभावित भएको र निर्धारित समयमा चुनाव गराउने वातावरण नभएको भ...

  • स्ववियु निर्वाचन : बागलुङमा क्याम्पस प्रमुखलाई कोठामै थुनियो

    बागलुङ : धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विवाद चुलिएको छ। निर्वाचनका लागि दर्ता भएको एउटा विद्यार्थी समूहले क्याम्पस प्रमुखसहितको समूहलाई सोमबार साँझ कार्यकक्षमा थुनेका छन्। तोकिएको मनोनयन तालिकाअनुसार प्रकृया नथालेको भन्दै क्याम्पस प्रमुख राम...

  • धार्मिक स्थलमा पर्यटक भित्र्याउन पैदलमार्ग निर्माण

    बागलुङ : जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ। प्रवासी बिहुँकोटेहरूको सहयोगमा अहिले झण्डै एक किलोमिटर पदमार्ग निर्माण भइसकेको पदमार्ग निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए। जंगलको बीचमा...

  • कृषकलाई उन्नत जातका बाख्राबोका वितरण

    बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातका बाख्रा तथा बोका वितरण गरेको छ। नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ। चालू आर्थिक वर्षमा केन्द्र सरकारको सशर्त अनुदान बजेटबाट य...

  • सुविधा खोज्दै स्थानीयवासी शहरमा, उराठ बन्यो गाउँ

    बागलुङ : एक दशकअघिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे।  उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो, ढुंगा र काठले बनेका घर बढी थिए।...

  • १८ महिनामा पूरा हुनुपर्ने स्वास्थ्य चौकी सात वर्ष बित्दा पनि बनेन

    बागलुङ : बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकी निर्माणका लागि २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले जिम्मा लियो। तर १८ महिनामा सक्ने भनिएको निर्माण सात वर्ष बितिसक्दा पनि पूरा भएको छैन।  ठेकेदार कम्पनीले समयमै काम गरेको भए २०७४ ...

  • बागलुङमा ट्राफिकले उठायो साढे ५२ लाख राजस्व

    बागलुङ : जिल्ला ट्राफिक कार्यालय बागलुङले ट्राफिक नियमलाई कडाइ पारेको छ। यद्यपि, दुर्घटना रोकिन भने सकेको छैन। तर ट्राफिक बागलुङले साढे सात महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधानलाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत...

  • स्ववियु निर्वाचन : धवलागिरि क्याम्पसमा दर्ता भए १० संगठन र समूह

    बागलुङ : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा १० संगठन तथा समूहले दर्ता गराएका छन्। निर्वाचन तालिकाअनुसार शुक्रबार संगठन तथा समूह दर्ता गर्ने कार्यक्रम थियो। बिहान ११ बजेदेखि सुरु भएको दर्ता ...

  • चित्रबहादुर केसीको प्रश्न : गणतन्त्र गएर जनतालाई के हुन्छ, रहेर के हुन्छ?

    बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्र नै सिध्याउन विभिन्न शक्ति लागेको आरोप लगाएका छन्। बागलुङमा शुक्रबार आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुक अस्थिरतातिर गइरहेको ब...

  • बागलुङमा खेलप्रति रुचि बढ्दो, तर मैदान अभाव

    बागलुङ : चाडपर्व, मेला महोत्सवमा बागलुङका बजारदेखि गाउँसम्म ठूलो–ठूलो पुरस्कार राशीको खेलकुद प्रतियोगिता हुन्छन्। खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ। तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेल मैदान छैन। भए पनि साँघुरा छन्। त्यस्ता खेल मैदानले दुर्घटना जोखिम ब...

  • १८ महिने छोरीको हत्या गर्ने बुबा पक्राउ

    बागलुङ : बागलुङमा बालिका हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा १८ महिनाकी बालिका असरा खातुनको बुधबार साँझ हत्या गरेको आरोपमा प्रहरीले उनका बुबा २७ वर्षी सायर दिन मियालाई पक्राउ गरेको हो। बालिकाकी आमा नभएको म...

  • भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु

    बागलुङ : बरेङ गाउँपालिका–१ मा भिरबाट लडेर बालिकाको मृत्यु भएको छ। मंगलबार भिरबाट लडेर धुल्लुबास्कोटकी आठ वर्षीया प्रतीक्षा घर्ती मगरको ज्यान गएको हो। प्रहरीका अनुसार विद्यालय जाँदै गर्दा उनी भिरबाट लडेकी हुन्। घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी ...

  • चिकित्सक अभावले धौलागिरी अस्पतालको सेवा प्रभावित

    गलकोट : विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी रहेको धौलागिरी अस्पताल बागलुङमा दरबन्दीका जम्मा दुई चिकित्सक मात्रै कार्यरत छन्। एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.अमित ढुङ्गान...

  • आपराधिक घटना बढेपछि बजारमा सिसी क्यामरा जडान गरिँदै

    बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग बीचबाट गएपछि बागलुङको बडिगाड गाउँपालिकाले मुहार फेरेको छ। गाउँपालिकाको वडा नम्बर १ हाँडीखोलादेखि वडा नम्बर ७ भीमगिठेसम्मका विभिन्न ठाउँमा बजार विस्तार हुँदै गएका छन्। बजार विस्तार हुँदै गएपछि आ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]